२४ घण्टामा २७१४ सन्क्रमित, २४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

frontline

सोही अबधिमा १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

हालसम्म ६ लाख ३७ हजार ६९० जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ६६१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here