२४ घण्टामा १८७५ सन्क्रमित , २१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१६४ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९५२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here