२० युट्युब च्यानल र दुई वेवसाइटमाथि प्रतिबन्ध

७ पुस, नयाँ दिल्ली ।  भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ। 

भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र दुईवटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। 

frontline

सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र दुईवटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। 

जसमा ‘नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ’, ‘४८ न्युज’ लगायत च्यानलहरु रहेका छन्।

पाकिस्तानबाट सञ्चालित भारतविरुद्ध गलत सूचना दिने र अफवाह फैलाउने ती च्यानलाई सरकारले बन्द गरेको भारतीय मिडियामा खबर छ। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here