१६ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

२५ कार्तिक, रुकुम । एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम (पूर्व) बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।

 स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परे पछि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले निजलाई पक्राउ गरेको जनाएको हो ।  

frontline

अभियुक्तलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here