१५० घर परिवारलाई स्वच्छता किट वितरण-मेहताको पहल ईशनाथ

रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.३ पिपरा र औरैयामा ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताको पहलमा विश्वभर माहामारीको रुपमा फैलिदै गएको कोभिड-१९ कोरोना भाइरसबाट उत्पन्न समस्याहरुको समाधान, सामना तथा न्यूनिकरण गर्न अक्सफाम नेपालको सहयोग, जिल्ला विपद् ब्यवस्थापन समिति रौतहटको सहकार्य र RDC संस्थाका आयोजनामा सञ्चालन भईरहेको Emergency Public Health Intervention for COVID-19 कार्यक्रम अन्तर्गत १५० घर परिवारलाई स्वच्छता सामग्री र १५० घर परिवारलाई स्वच्छता र डिगनिटी किट वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here