१ हबलदारसहित यी ११ प्रहरीलाई सेवाबाट हटाउने तयारी

एकजना प्रहरी हबलदारसहित ११ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी गर्दै ११ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो। 

frontline

लामो सयमदेखि सम्पर्कविहीन भएका प्रहरीलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत प्रधान कार्यालयले दिएको छ।

हेर्नुहोस् सूचना 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here