हाम्रो लाई होइन राम्रो लाई भोट दिनुहोला-सुशिला खनाल

आदरणीय क्यालिफोनीयाबासी दाजु भाई तथा दीदीबहीनी हरुमा मेरो नमस्कार ।हाम्रो लाई होइन राम्रो लाई भोट दिनुहोला ।हाम्रो टीम एक मात्र हो जसमा ४० % महिलाको उम्मेद्धारी छ र पूर्ण समाबेसी पनी छ।हाम्रा एजेन्डा हरू पनी समय सापेक्ष छन्।यसपाली नयाँ अनुहार हरुलाई बिजय गराएर समाजसेवा गर्ने मौका दिनुहुन क्यालिफोनीया बासी दाजुभाई तथा दिदी वहिनी हरुलाइ हार्दिक अनुरोध गर्दछुl

जय NRNA🙏🙏🙏

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here