हरेक युवाको चाहना राहुल कुमार मिश्र

मेवालाल कुमार यादव,

१८ साउन, रौतहट । रौतहट प्रतिनिधि सभाको चुनावमा लाखौंको नोकरी छाडेर राहुल कुमार मिश्रले समाजमा सेवा गर्ने उदेश्यले राजनीतिकमा आउदै।मिश्रले रौतहटको क्षेत्र -१ बाट स्वतन्त्र उम्मेदवार रहने बिवेक कुमार झाले पत्रकार मेवालाल यादवलाइ फोन मार्फत बताए ।

frontline

रौतहटवासी आफुलाई कुरामा दोषी ठान्छौ ।हामी सच्चा मधेशी नेता चुन्न सकेका छैन । जसले रौतहटमा विकासको लागी काम गर्न सकेको छ।

मिश्रको भनाइ अनुसार हाम्रो अवस्था यथावत नै छ तर शिक्षा को स्तर पनि ७७ वटा जिल्लामा सबभन्दा न्यून छ। स्वास्थ्यका केही नैकीदारहरूले यसलाई सेतो कमीजे व्यापार बनाएको छ ।

माथिल्लो केंद्रीय सरकारले दिएको बजेट पनि भ्रष्टचारिको खल्तीमा बगिरहेको छ । विकासको नाममा निराशा मात्र हो यहाँ विकास कार्यक्रमको शिलान्यास मात्र हुन्छ तर त्यो काम समयमा कहिल्यै पूरा हुदैंन ।

यि राजनीतिक खेलाड़ीहरुले रौतहटवासीलाई चुनावी प्रचारक मात्र ठानेका छन्। जून मासू, रक्सी र केही सुकोको बलमा उनिहरूलाई चुनाव जिताउने गर्छन ।

मिश्रको भनाइ अनुसार अबको समय परिवर्तनको हो । देखेको नया रौतहट निर्माणमा हामी सब एकजुट होऊं।

अब यस्तो रौतहटको निर्माण होस जहाँ आउने दिनमा शिक्षा,स्वास्थ्यको लागी कसैलाई बाहिर जान नपरोस । यो सुनौलो अवसर हाम्रो विकास को लागि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here