सुपरस्टार अक्षय कुमारको आमाको निधन

एजेन्सी । बलिउड सुपरस्टार अक्षय कुमारको आमा अरुणा भाटियाको आज बिहान निधन भएको छ।

अस्पतालमा उचाररत अरुणाको मुम्बईको हिरानन्दानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही दिन यता अक्षयकी आमाको स्वास्थ्य समस्या दिएपछि अस्पतालमा भर्ना गरिएको थियो । अक्ष्यले सामाजिक सञ्जालमार्फत आमाको निधन भएको जानकारी दिएका हुन् ।

frontline

आमाको निधन भएका जानकारी दिदै अक्षय कुमारले टुईटरमा लेख्छन्,’उहाँ मेरो मूल हुनुहुन्थ्यो। र आज म धेरै असहनीय पीडा महसुस गरिरहेकाे छु। उनले भनेको छन् ‘मेरी आमा श्रीमती अरुणा भाटिया शान्तिपूर्वक आज बिहान यो संसार छोडेर अन्य संसारमा मेरो बुबा सँग पुनर्मिलन भयो।

त्यस्तैले अक्षयले आफ्नीको आमाको शान्तिको लागि प्राथना गर्दै भने म र मेरो परिवार यो दुखद समयमा गुज्रिरहेका बेला छौ त्यसैले म तपाइँको आत्माको शान्तिको प्रार्थना गर्दै सम्मान गर्दछु । ओम शान्ति ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here