सुकुम्बासी शिविरमा पत्रकारलाई प्रवेश रोक :

थापाथलीबाट विस्थापित सुकुम्बासी राखिएको कीर्तिपुरस्थित अस्थायी शिविरमा पुगेकी पत्रकारलाई भित्र प्रवेश गर्न नदिइएको छ ।शिविरमा ४६ परिवार चिसो, सीमित खाना र उपचार अभावबीच बसिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here