मेलमिलापकर्तालाई शपथ, गुणात्मक नतिजामा जोड :

काठमाडौं । काठमाडौं महानगरपालिका ले सूचीकृत १५४ जना मेलमिलापकर्तालाई शपथ गराएको छ ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले मेलमिलाप प्रक्रियाको संख्याभन्दा नतिजा प्रभावकारी हुनुपर्नेमा जोड दिँदै गुणात्मक परिणाम अपेक्षा गरिएको बताइन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here