सीप विकास तालिम माई नगर

माई नगरपालिकाले सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाले २० २० जना महिलालाई सिलाई कटाई तालिम र ब्युटी पार्लर तालिम प्रदान गर्न लागेको जनाएको छ। 

तालिम लिन इच्छुक व्यक्तिले नगरपालिकाको उद्यम विकास शाखामा नागरिकताको प्रतिलिपिसहित निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ। सुचना प्रकासित भएको मितिले सातदिन भित्र निवेदन पेश गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ। 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here