साबा वुमन्स बास्केटबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै

१२ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनको दोस्रो खेलमा नेपालले सोमबार माल्दिभ्ससँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे केडी जादभ स्टेडियममा हुनेछ । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो ।

frontline

तीन टोली सहभागी च्याम्पियनसिपमा फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपालले आज माल्दिभ्सलाई हराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here