सहुलियत ऋणका लागि आठबीसकोटद्धारा सेन्चुरी बैंकसंग सम्झौता

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले कृषिमा सहुलियत ऋणका लागि सेन्चुरी बैंक संग पनि सम्झौता गरेको छ । यसअघि नगरपालिकाले ग्लोबल आइएमई बैंक संग सम्झौता गरेको थियो । तर नगरवासीको थप सहजताका लागि सेन्चुरी बैंक संग पनि सम्झौता गरेको नगर प्रमुख गोर्खवहादुर केसीले जानकारी दिनुभयो । आठबीसकोटमा सेन्चुरी बैंकको शाखा रहेको छ । यसअघि ग्लोबल आइएमई बैंकसंग सम्झौता भएकामा आज सेन्चुरी बैंकसंग पनि सम्झौता भएको र यसले नगरवासीलाई ऋण प्रवाहका लागि………

https://frontlinecheck.com/public/user/aathbiskot

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here