सभामुखले सत्ता पक्षलाई बोल्न समय दिएपछि संसदमा होहल्लासहित नाराबाजी

काठमाडौँ । सभामुखले सत्ता पक्षलाई बोल्न समय दिएपछि संसदमा होहल्ला भएको छ । सभामुख घिमिरेले सत्ता पक्षका तर्फबाट कांग्रेस सांसद् श्याम घिमरेलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले हाहल्ला गर्दै नाराबाजी गरेका हुन् । 

प्रतिपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएका छन् । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here