सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ, मुस्ताङ

२७ फागुन, काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् ।

मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् ।

frontline

सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ मतादता छन् ।

सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम मतदाता रहेको पालिकामा परेको छ । जहाँ ४५० मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता रहेको ३ पालिकामध्ये बाँकी दुई पालिका मनाङकै चामे र डोल्पाको ताङसोङ हो । निर्वाचन आयोगका अनुसार चामेमा ७२२ र ताङसोङमा ९८४ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here