सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने

 १९ माघ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । 

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् । 

frontline

सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ । 

“सन्दीप आज मैदानमा सहभागी भए । आजैरातिबाट टिमसँगै होटेलमा बस्छन्,” चौधरीले भने ।

बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here