संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने तयारी

फाइल तस्बिर

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकले संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने तयारी गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

frontline

आजको बैठकले संसदको नियमित अधिवेशन आह्वान गर्ने तयारी गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here