संयुक्त राष्ट्र प्रमुखद्वारा अमेरिका र चीनलाई वार्ताको निम्ति आग्रह

अमेरिका, असोज ५ (रासस-एएफपी) – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गर्नु भएको छ।

उहाँले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्ष्यित गर्नुभएको छ। “यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ ।

frontline

गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भन्नुभो, विश्वासलाई पुनर्स्थापित गर्न र आशा लाई प्रेरित गर्नको लागि हामीलाई सहयोगको आवश्यकता छ । ——

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here