श्रीमती हत्या आरोपमा एकजना पक्राउ

२० मंसिर, ललितपुर। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ परेको छ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।

frontline

उनलाई प्रहरीले शुक्रबार ललितपुर महानगरपालिका-१० कुपण्डोल डेराबाट पक्राउ गरेको हो ।

उनले ३५ वर्षीया श्रीमतीलाई घाँटीमा कपडाले कसी मारेको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here