श्रमको सम्मान गर्ने संस्कृतिको खाँचो ः प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ७ कृषि समितिको आयोजनामा भएको ३ दिने कौसी खेती तथा कम्पोस्ट मल बनाउने तालिमको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले कौसी खेतीबाट उत्पादन हुने तरकारी ताजा, स्वच्छ र सफा हुनुका साथै तरकारी किन्नको लागि हुने खर्च तथा समय बचत हुने हुँदा उत्पादनमुखी ढंगले तालिमको सही सदुपयोग……..

frontline

https://statementandresponse.com/public/user/bhaktapur#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here