शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना
११ कार्तिक, काठमाण्डु – शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।
केही दिनदेखी स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री झाँक्री वीर अस्पतालमा भर्ना भएकी हुन् । मन्त्री झाँक्रीलाई निमोनिया दखिएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्