वीरेन्द्रनगरमा ५१ फिट अग्लो अर्धनारेश्वर मुर्ती निर्माण सम्पन्न

सूर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको वडा नं ९ स्थित लाटिकोइलि मा एउटै ढूँगामा शिव र पार्वतीको अर्ध नारेश्वर मूर्ति निर्माण सम्पन्न भएको छ । स्थानीय समुदायको मुख्य सक्रियता सहयोग र नरपालिका अनि वडाको सहकार्यमा ५१ फिट अग्लो अर्धनारेश्वरको मुर्ती निर्माण सम्पन्न भएको हो । छिट्टै उपयुक्त साइत हेरेर समुद्घाटन गरिने वडाध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here