वीरगञ्जमा कोरोना संक्रमित युवकको मृत्यु

१९ माघ, वीरगञ्ज । कोरोना भाइरसबाट संक्रमित भएका एक युवकको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको मृत्यु भएको हो ।

frontline

उनको मंगलबार अपराहन्न साढे ४ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

आइतबार रेफर भएर आएका उनको भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here