विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (फोटो फिचर)
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट ¥याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।
तस्बिरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक






प्रतिक्रिया दिनुहोस्