विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमती दिन गृह मन्त्रालयको निर्देशन

फ्रन्टलाइन देश दुनियाँ । कोभिड–१९ महामारीको जोखिम कम गर्न जारी गरेको निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमती दिन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले बुधवार सवै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ ।

frontline

मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटल क्वारेन्टीनमा बस्नेगरी काठमाडौं आउन दिने निर्णय गरेको छ । वैशाख १६ वाट उपत्यका जारी निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here