वाग्मती प्रदेशको उपाध्यक्षमा पन्त नियुक्त

१४ पुस, काठमाडौं । वाग्मती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनका पन्तलाई उपाध्यक्षमा नियुक्त गरेका हो ।

मन्त्रिपरिषद्को बैठकले मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाललाई सदस्यमा नियुक्त गरेको हो ।

frontline

लामिछाने पहिला संविधानसभा निर्वाचनमा तत्कालीन मकवानपुर क्षेत्र नम्बर ३ बाट माओवादीको तर्फबाट निर्वाचित भएका थिए ।

आयोगमा अझै एक महिलासहित एक जना विज्ञबाट सदस्य मनोनित हुन बाँकी रहेको छ । केही दिनमा बाँकी सदस्य मनोनित हुने एक मन्त्री बताए ।

उनका अनुसार हाल नियुक्त भएका तीन जनामध्ये उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का हुन् । लामिछाने माओवादी र नेपाल कांग्रेस निकट हुन् ।

उनीहरुको बुधबार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत भएको छ । आयोग अध्यक्ष एवम् मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here