वसन्त मानन्धर अध्यक्ष-खनाल–नेपाल समूहले घोषणा गर्यो काठमाडौंमा समानान्तर कमिटी,
नेकपा एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । सो समूहले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो ।
जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्