रुसले अलास्कामाथि आक्रमण गर्नसक्ने चेतावनी

२५ असार, एजेन्सी । रुसी सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई लगातार धम्कीहरू दिन थालेका छन् ।

युद्ध अपराध हेर्ने अन्तर्राष्ट्रिय न्यायालयलाई निरुत्साहित गर्ने प्रयास स्वरूप उनीहरुले अमेरिकालाई धमकी दिन थालेका हुन् ।

frontline

केही वरिष्ठ अधिकारीले त अब रुसले अलास्कामाथि आक्रमण गर्नसक्ने राय व्यक्त गर्न थालेका छन् ।

अलास्का अमेरिकाले सन् १८६७ मा रुसबाट खरिद गरेको थियो ।

रुसी संसदको तल्लो सभाका सभामुख भ्याचेस्लाभ भोलोदिनले अमेरिकालाई विदेशमा रहेको रुसी सम्पत्ति कब्जा वा रोक्का गर्नुअघि जमानामा अलास्का रुसको स्वामित्वमा थियो भनेर एकचोटि सोच्नुपर्ने भन्दै चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here