रुपन्देहीमा एक युवकको हत्या

बुटवल । रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ ।

गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

frontline

घर नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here