राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले गठन गर्यो निर्वाचन परिचालन कमिटि

१३ वैशाख, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले आसन्न स्थानिय निकायको निर्वाचनमा सूर्य ध्वजबाहक उम्मेदारहरूलाई जिताउनको निम्ती निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

एउटा वडामा २० जनाको परिचालन कमिटि रहने गरि १० वटा वडामा निर्वाचव परिचालन कमिटि गठन गरिएको हो ।

frontline

राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले बहुमतका साथ नेकपा एमालेलाई बिजय गराउन बाचाका साथ लागेको नगर कमिटि अध्यक्ष अनुपराज खत्रीले बताएका छन ।

चौदण्डिगढी नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदावर कालुमान लामा र उपमेयरका उम्मेदार मणिका दुलाल युवा प्रेमी बिकासप्रेमि भएकाले एमालेको जित सुनिस्चित रहेको नगर कमिटि अध्यक्षले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here