राप्तीको बाढीमा फसेका २ महिलाको ६ घन्टापछि उद्धार

२१ असोज, काठमाडौं । दाङ जिल्लाको राजपुर भैसहवास्थित राप्ती नदीको बाढीमा फसेका २ जना महिलाको ६ घन्टापछि सशस्त्र प्रहरीले उद्धार गरेको छ।

बाढीबाट बच्न रुख चढेका उनीहरु रुख समेत बाढीले बगाएपछि सोही ठाउँ बस्ने पबित्रा यादव र रामलली यादब नदीमा फसेका थिए।

frontline

उनीहरुलाइ घर बिदामा रहेका सशस्त्र प्रहरी सहायक हबल्दार सत्यदेब यादबले पौडी खेली सकुसल उद्धार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here