राप्तीको एक घरमा आगलागी

श्रोत : ईन्टरनेट

भण्डारा । राप्ती नगरपालिका वडा नं ५ को एक घरमा आगलागी भएको छ ।

मंगलबार बिहान २ बजे भाइजी झाको घरमा आगो लागेको हो । विद्युत सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

frontline

आगलागीबाट नगद २५ हजारसहित पुर्ण रुपमा घर र सामान जलेको छ ।

आफुले काम गरि ल्याएको नगदसहित सम्पुर्ण सामान नष्ट भएको पिडितले बताए ।

खाद्यान्न, लत्ताकपडा लगायत सबै जलेपछि खाना र बस्नको समस्या परेको पिडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here