रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आजका लागि हेर्दाहेर्दैमा राख्यो।
  • मंगलबार न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो।
  • सर्वोच्चले सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दै राख्ने निर्णय गर्यो।

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

frontline

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।

सुनुवाइ नसकिएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

रवि लामिछाने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here