रघुगंगाबासीलाई रगतको शुल्क नलाग्ने

म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगा गाउँपालिकाका बासिन्दालाई रगतको शुल्क नलाग्ने भएको छ ।

बेनी अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र रघुगंगा गाउँपालिकाबीच निःशुल्क रगत सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।

frontline

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र रेडक्रसका शाखा सभापति लेखबहादुर हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगाबासीलाई रक्तसञ्चार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउने…….

https://statementandresponse.com/public/user/baglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here