योगदान राष्ट्रको लागि सप्तरी द्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

योगदान रास्ट्रको लागि सप्तरी जिल्ला द्वारा सीमा दास को अध्यक्षता मा चैत्र १४ गते सखडा गा. पा. को विभिन्न स्छुल का विद्यार्थी तथा शिक्षकको उपस्थिति मा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।

आयोजि कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न महत्त्वपूर्ण योगदान दिनुहुने विशेष गरि उपाध्यक्ष सम्मि देव र सचिव रुपेश लाल दास लगायत सम्पुर्ण उर्जाशिल सहभागी साथिहरु तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने शुभेच्छुकहरु प्रती हार्दिक आभार व्यक्त गर्दछु। केही आर्थिक चुनौतीहरु थिए केही प्राबिधिक समस्याहरु थिए तर पनि CFN सप्तरी टिमको सामुहिक प्रायस अथक मिहिनेत र साथका कारण हामिले कार्यक्रम निकै भब्यका साथ सन्चालन गरि सम्पन्न गरेका छौ र जिल्ला अध्यक्ष रुपमा म निकै उत्साहित र हर्सित भएको छु।अगामी दिनमा पनि संस्थाको उदेश्य प्राप्त गर्न संचालन हुने बिभिन्न कार्यक्रमहरुमा यस्तै किसिमको साथ र सहयोग अपेक्षा गर्दछु! जय देश! सीमा दास सप्तरी जिल्ला अध्यक्ष

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here