योगदान राष्ट्रको लागि मकवानपुर द्वारा १०० थान पि पि सहयोग

वैशाख २४ गते योगदान राष्ट्रको लागि अभियान मकवानपुर द्वारा १०० थान ppe मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान का अध्यक्ष श्री सरोज प्रसाई ज्यु लाई हस्तान्तरण गरियो सोहि क्रममा अध्यक्ष ज्युले यति छोटो समयमा अतिआवश्यक pp उपलब्ध गराउनुभएको र PCR मेसिन मर्मत गर्न काठमाडौँ लैजान निम्ति सवारी साधन उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो, योगदान राष्ट्रको लागि मकवानपुर प्रमुख सल्लाहकार युवा समाजसेवी मिलन सेडाई ज्यु ले आफ्नो निजी सवारी साधनलाई बिरामीलाई अस्पताल पुर्याउन र अन्य सहयोगको उपलब्ध गराउनु भएको मा हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ, सोही अवसरमा योगदान राष्ट्रको लागि मकवानपुर जिल्ला अध्यक्ष : अभिषेक उप्रेती सचिव : उद्धब ढकाल सचिव : ओम कुमार बोहरा र प्रमुख सल्लाहकार : मिलन सेडाई ज्यु को उपस्थित रहेको थियो, योगदान राष्ट्रको लागि अभियान का केन्द्रिय अध्यक्ष ओम उप्रेती ज्यु द्वारा मकवानपुर जिल्ला कमिटी लाई उच्च मुल्यांकन को साथ हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ,

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here