युवा संघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

श्रोत: ईन्टरनेट

गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध प्रदर्शनकारीद्वारा नाराबाजी गर्दै राजीनामा माग

रूपन्देही। बुटवलको ट्राफिकचोकमा बुधबार साँझ एमाले युवा संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको हस्तक्षेपपछि गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै राजीनामा मागेका छन् ।

frontline

गृहमन्त्रीको गृहजिल्लामा उनको राजीनामा माग गर्दै पर्दशन गरिएको छ ।

पुस्पलालचोकबाट अगाडि बढेको मसाल जुलुसमा प्रहरीले ठाउँ-ठाउँमा हस्तक्षेप गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरि छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here