युक्रेनले रुसमाथि कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

फाइल तस्बिर

१३ फागुन, बेलायत ।  युक्रेनले रुसमाथि कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

रुसले सैन्य आक्रमण सुरु गरेपछि युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग यस्तो आग्रह गरेको हो ।

frontline

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेवाले आक्रमणको प्रतिक्रियाको रुपमा अन्तर्राष्ट्रिय समुदायले रुसमाथि विनाशकार नाकाबन्दी लगाउनुपर्ने बताएको बीबीसीमा समाचार छ । 

विदेशमन्त्री कुलेवाले अफ्नो ट्वीटमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायले रुसविरद्ध तुरुन्तै कदम चाल्नुपर्छ,युरोप र विश्वको भविष्य खतरामा छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here