युएई का ब्यबसायी कृष्ण प्रसाद भट्टराईद्वारा योगदान राष्ट्रको लागि रु. ६३४०० हजार सहयोग

चितवन जिल्ला घर रहनु भई हाल युएई सारजाह मा बिगत १० बष देखि ब्यबसायी युएई मा समस्या मा परेको नेपाली हरु सहयोग गद आउनु भएका समाजसेवी तथा ब्यबसायी कृष्ण प्रसाद भट्टराई बाट योगदान राष्ट्रको लागि रु ६३४०० हजार सहयोग गर्नु भएकोमा भने भट्टराई को स-परिवार योगदान राष्ट्रको लागि आजिबन सदस्य पनि हुनुहुन्छ योगदान राष्ट्रको लागि स-परिवार को तर्फबाट हादि्क धन्यवाद व्यक्त गर्दछ निःशुल्क प्राथमिक उपचार तालिम द्वारा ४६ जिल्ला प्राथमिक उपचार तालिम पश्चात सुरु गरिएको योगदान राष्ट्रको लागि अभियान हाल देशको ७७ जिल्ला मा यस अभियान को कमिटी गठन रहेको छ यस अभियानम को मुल उद्देश्य भनेको कुनै पनि ब्यक्तिको अकालमा मृत्यु हुनु बाट जोगाउन हो जस्तै दैबिक प्रकोप उद्धार साथै बिभिन्न दुर्घटना हुँदा बिरामी लाई सकुशल अस्पताल पुर्याउनु हो त्यसैले यस ‌अभियान मा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा योगदान राष्ट्रको लागि स्वयंसेवक हरु लाई प्राथमिक उपचार तालिम दिईन्छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here