यी व्यक्ति चिन्नेलाई अख्तियारले ५० हजार पुरस्कार दिने

श्रोत : ईन्टरनेट

१८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्तिको तस्विर सार्वजनिक गरेको छ ।

अनुसन्धानमा सघाउ पुर्याउन भन्दै अख्तियारले सिसीटिभीमा कैद भएको एक पुरुषको तस्विर सार्वजनिक गरेको हो ।

frontline

सार्वजनिक तस्विरका व्यक्तिलाई चिन्ने वा देख्नेले उल्लेखित नम्बरहरुमा सम्पर्क गरेर जानकारी दिए ५० हजार पुरस्कार दिनेसमेत अख्तियारले घोषणा गरेको छ ।

अख्तियार अनुसन्धान आयोग ऐन २०४८ दफा ३५ ९क० बमोजिम व्यक्ति पहिचान गर्नका लागि उक्त रणनीति अपनाएको हो ।

सम्पर्क गर्ने व्यक्तिको नाम गोप्य राखिने पनि अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here