यस्तो विद्यालय जहाँ व्यवसाय गर्न विद्यार्थीले ऋण पाउँछन्

सुर्खेतको बराहताल गाउँपालिका-५ का शेरबहादुर पौडेल स्थानीय जनज्योति माध्यामिक विद्यालयमा कक्षा ५ मा पढ्छन्। १२ वर्षीय पौडेलको परिवार आर्थिक रूपमा कमजोर छ। उनी आफ्नो पढाइ खर्च आफैं जुटाउँछन्।उनले घरमा बाख्रा र बोइलर पालेका छन्। स्कुलकै जग्गामा ३६ वटा लोकल कुखुरा पालेका छन्। उनलाई यसका लागि विद्यालयले रकम उपलब्ध गराएको छ। पौडेललाई विद्यालयबाट २२ हजार ५०० रुपैयाँ ऋण उपलब्ध गराइएको छ। यसैलाई लगानी गरेर पौडेल पढाइसँगै कमाइ पनि गर्न थालेका छन्। सानैदेखि मेहनती शेरबहादुर आफूले विद्यालयको ऋण एक वर्षभित्रै तिर्न सक्नेमा …………..

https://frontlinecheck.com/public/user/birendranagar

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here