मेलम्ची नगर पूर्वाधारको बजेट अक्सिजन प्लान्टमा लगाउने

काठमाडौं । पूर्वमन्त्री तथा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेटले मेलम्ची नगरपालिका अक्सिजन प्लान्ट जडान गर्न खर्चने भएका छन् ।

नगरमा कोभिड–१९ को दोस्रो लहर संक्रामक बढ्दै गएपछि अक्सिजन आपूर्तिमा समस्या नहोस् भनेर अक्सिजन प्लान्ट जडान गर्न लागिएको उनले बताएका छन् । अक्सिजन प्लान्ट जडान गर्न ३३ लाख २० हजार विनियोजन गरेको उनले बताएका छन् ।

frontline

“स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि) नियमावली, २०७७ अन्तर्गत, त्यहाँ श्री मेलम्ची नगरपालिकाले कार्यान्वयन गर्ने गरी मेलम्ची नगर पूर्वाधार विशेष कार्यक्रम शिर्षकमा रु ४३, लाख २० हजार छुट्याइएकोमा सो शीर्षकको रकम मध्ये सम्झौता हुन बाँकी ३३ लाख २० हजार हाल जिल्लामा कोरोना महामारी फैलिरहेको र कोरोनाको उपचारमा अक्सिजनको अभाव भइरहेको कारण मेलम्चीमा अक्सिजन प्लान्ट लगाउने गरीअक्सिजन प्लान्ट निर्माण मेलम्ची नपा शिर्षकमा बजेट कार्यान्वयन गर्न हुन योजना संशोधन गरिएको सिफारिस गरिन्छ,” उनले विज्ञप्तिमार्फत् बताएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here