मूलपानीमा शव फेला

२३ असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीमा शव भेटिएको छ । खोला किनारमा नाम, थर नखुलेका करिब ४५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ  ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here