महालक्ष्मीमा साना ठुला विकासका कार्य निरन्तर

फ्रन्टलाइन, महालक्ष्मी । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा ढुङ्गे बगैँचा क्लियरिङ्ग र स्टेज निर्माण कार्य सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाको रू १ लाख पचास हजार र कालिका जनजागरण एकता क्लबको रु ३० हजार बराबरको बजेटमा उक्त निर्माण कार्य सम्पन्न भएको हो । महालक्ष्मी नगरपालिका निरन्तर नगरको विकास र समृद्धिमा लागिपरेको नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन महालक्ष्मी धनकुटा

poster-here