महाकाली नदीमा बगेका युवकको मृत्यु

१४ माघ, दार्चुला । दार्चुलाको महाकाली नदीमा बगेका युवकको मृत्यु भएको छ। शुक्रबार महाकालीमा बगेका व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धारपछि अस्पतालमा मृत्यु भएको हो। 

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

frontline

उनी नदीमा बगेपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here