मन्त्रिपरिषद् बैठक सुरु

२५ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

frontline

आजको बैठक नियमित हो ।

दिउँसो ३ बजे बैठक तय भएपनि ढिलोगरी बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here