मधेस प्रदेशमा माओवादीकी उर्मिला अर्याल विजयी

 १३ माघ, काठमाडौं । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

बुधबार सम्पन्न भएको निर्वाचनमा ६१५६ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा विजयी भएकी हुन् ।

frontline

निर्वाचनमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here