मकै बालीमा फौजी किराका प्रकोप

काठमाडौं । तेह्रथुमका किसानहरुले लगाएको मकै बालीमा फौजी किराका प्रकोप बढ्दै गएको छ ।

तरकारी बाली मासेर मकै उत्पादनमा लागेका किसानहरु मकै बालीमासमेत फौजी किराको प्रकोप देखिएपछि चिन्तित भएका छन् ।

frontline

फौजी किराको प्रकोपका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ ।

किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेपछि नियन्त्रणको प्रयास भने प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here