मकवानपुरमा थप एक साता निषेधाज्ञा

वाग्मती । मकवानपुरमा जारी रहेको निषेधाज्ञा थप एक साता थप गर्ने निर्णय भएको छ ।

बिहीबार जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले आगामी साउन ७ गतेसम्मका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

frontline

खाद्यान्न पसल बिहान ११ बजेसम्म भने गैर खाद्यान्न पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।

सार्वजनिक सवारी साधनमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here